सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता सर्वोच्च अदालतले ऋषि कट्टेललाई दिएपछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बसेको हो।
छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो। अदालतले आइतबार एमाले र माओवादी केन्द्र ब्यूँताएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा