सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएका छन् । आज बिहान सशस्त्र प्रहरी अस्पताल पुगेर गृहमन्त्री थापाले भ्याक्सिन लगाएका हुन् ।
त्यस्तै आज प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोभिड बिरुद्धको भ्याक्सिन लगाउँदै छन्। प्रतिनिधि सभाको बैठक पुनर्स्थापना भएसँग आज संसदको बैठक बस्दैछ।
त्यसैले पनि केही दिनबाट संसाद, मन्त्री लगायतले कोभिड बिरुद्धको भ्याक्सिन लगाइरहेका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा