सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लवले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाले केहीबेर अघि भेटवार्ता गर्नुभएको हो ।
प्रधानमन्त्री भेट्न विप्लव बालुवाटार पुगेकाले राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रम केही ढिला हुन पुगेको छ । उहासँगै विप्लव समूहको तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा, सदस्य उदयबहादुर चलाउने लगायतका नेताहरू बालुवाटार पुग्नु भएको हो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा