सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सुनको भाउ बिहीबार घटेको छ। आज सुन तोलामा एक हजारले घटेको हो।
छापावाला सुन प्रतितोला ८६ हजार ५०० रहेको रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ। बुधबार छापावाला सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुन प्रति तोला ८६ हजार ५० रुपैयाँ कायम भएको छ। चाँदीमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा