सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनको संख्या २,७७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिएका छन भने ६४ जनाले स्वास्थ्य लाभ गरेका छन् । तर तीन जनाको भने मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्ममा संक्रमितको संख्या २,७४,२१६ छ भने स्वास्थ्य लाभ गर्नेको संख्या २,७०,४१७ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म २१,६५,९८५ जनाको पिसिआर टेस्ट भएको छ । देशभरका आइसोलेशनमा ९६८ र क्वारेन्टाइनमा ६१ जना रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा