सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । गायिका अन्जु पन्तले प्रेमी थीर कोइरालासँग विवाह गरेकी छन्। ४ वर्षको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेका हुन्। बुधबार काठमाडौंको एक चर्चमा पुगेर उनीहरुले विवाह गरेका थिए। उनीहरु दुबै क्रिश्चियन भएका कारण क्रिश्चियन परम्पराअनुसार विवाह गरेका हुन्।
अन्जु र थीरको केही समय अगाडि मात्र प्रेम सम्बन्ध सार्वजनिक भएको थियो। उनीहरूले तत्काल विवाह नगर्ने बताउँदै आएका थिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा