सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला अदालतले रिहा गर्न आदेश दिएलगत्तै बास्तोला फेरि पक्राउ परेका छन् ।
आज सोमबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो।
फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएपछि सर्वोच्चले बास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा