सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले ६० वर्षमाथिको उमेर समूहका जेष्ठ नागरिकहरुलाई लगाउने तयारी थालेको छ । यसका लागि भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको छ ।
सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियासँग फागुन ५ गते २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरिसकेको छ। सम्झौता अनुसारको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौं आइपुगेपछि सरकारले ६० बर्षमाथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई खोप लगाउने तयारी थालेको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा