• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २३, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

      अव्यवस्थित सडकका कारण पानीका मूल सुक्दै

      राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

      नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

      घुस दिन खोज्ने ट्रक चालक पक्राउ

      नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

      सत्ता पक्षले नै संसद् अवरुद्ध गर्न सक्ने

      प्रतिनिधसभा पुनर्स्थापनापछिकाे पहिलाे बैठक आज, यस्ता छन् कार्यसूची

      प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

      आज फागुन २३ गते आईतबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      ५ दिनमा एलन मस्कले २७ अर्ब डलर गुमाए

      काठमाडौं आइपुग्यो मेलम्चीको पानी

      ओलीले बोलाएको संसदीय दलको बैठकमा ११५ सांसद उपस्थित

      मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

      खोप सबै नेपालीमा पुर्‍याउने सरकारको प्रयास : स्वास्थ्यमन्त्री त्रिपाठी

    होमपेज /  शिक्षा

    सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ फागुन १०, सोमबार (१ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाण्डौँ ।  ब्याबहारिक र बैज्ञानीक शिक्षण पद्दती अबलम्बन गर्दै आएको विन्डी हाउस स्कुल बालुवाटारले यसै साता सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुदघाटन गरेको छ।

    उक्त समुदघाटन कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै सस्थाकी संस्थापक ललिता प्रसाईले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा कान्ती बाल अस्पतालका पेडिएट्रिक डिपार्टमेन्ट हेड डाक्टर अजित रायमाझी, काठमाडौं महानगरपालिका बडा नम्वर चारका बडा अध्यक्ष मोहन बिष्ट, अर्किड गार्डेन नेपालकी डाइरेक्टर सुनिता खड्का, नेपाली कांग्रेसका सभासद रमेश प्रसाद न्यौपाने, प्याब्सनकी भाइस प्रिन्सिपल दिपीका थापा, संस्थागत अभिभावक संघका अध्यक्ष सुभाष भण्डारी लगायतका उच्च ब्यक्तित्व हरूको उपस्थित रहेको थियो।

    कार्यक्रममा शुभकामना, मन्तब्य र सुझावहरू ब्यक्त गर्नु भएको थियो।

    “सेन्टर फर अटिजमले भोकेसनल ट्रेनिङ्ग सेन्टर निकट भविस्यमै शाखा विस्तार गरेर लक्षित बर्गमा पुर्याउने योजना बनाएको र यसमा आफुलाई सबै तह र तप्काबाट सहयोगको आशा लिएको छु ।” सस्थापक ललिता प्रसाईले जानकारी गराउनु भयो।

    विन्डी हाउस स्कुलकी प्रिन्सिपल तथा सेन्टरकी संरक्षक सृजना कोइरालाले भन्नुभयो, ” यो अत्यन्तै जिम्मेवार काम हो साथै अटिजम भएका बालबालिकाको अभिभावकहरूका लागि यो निकै खुशीको खबर पनि हो। थप जानकारी का लागि तलको लिङ्कमा क्लीक गर्नु होला।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    गुजरातको एक विश्वविद्यालयको काठमाडौँमा सूचना केन्द्र

    एसईई परीक्षा जेठको दोस्रो साताभित्र सक्ने बोर्डको तयारी

    एक वर्षपछि खुले मनाङका विद्यालय

    एक वर्षपछि खुले मनाङका विद्यालय

    शिवालय माविमा निःशुल्क स्वास्थ्य शिविर, १२० जनालाई विद्यालय पोशाक वितरण

    फेकनको निर्वाचनमा बासु नेपाल नेतृत्वमा प्यानल घोषणा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

    अव्यवस्थित सडकका कारण पानीका मूल सुक्दै

    राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

    घुस दिन खोज्ने ट्रक चालक पक्राउ

    गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

    प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

    काठमाडौं आइपुग्यो मेलम्चीको पानी

    ओलीले बोलाएको संसदीय दलको बैठकमा ११५ सांसद उपस्थित

    गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

    मेगा बैंकले भन्यो – ‘सुनियोजित ढंगबाट व्यक्तिगत एवं संस्थागत चरित्रहत्या गर्न खोजीयो’

    ओरालो लाग्यो सुनको मूल्य

    ज्योति लाइफको ६६ लाख कित्ता आइपिओ बिक्री खुला, कति दिने आवेदन ?

    बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्ने

    सेतोखबर बिशेष

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी...  विस्तृतमा

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑