• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २३, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • साताको पहिलो दिन उकालो लाग्यो सुनको मूल्य

      रसुवाको चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द

      बालविवाहबाट जन्मिएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित

      मेलम्ची खानेपानी आयोजनाः ‘हेडवक्र्स’ निर्माण अन्तिम चरणमा

      गलत औषधिले लाखौँ मूल्यको माछा मरेपछि…

      गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

      अव्यवस्थित सडकका कारण पानीका मूल सुक्दै

      राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

      नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

      घुस दिन खोज्ने ट्रक चालक पक्राउ

      नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

      सत्ता पक्षले नै संसद् अवरुद्ध गर्न सक्ने

      प्रतिनिधसभा पुनर्स्थापनापछिकाे पहिलाे बैठक आज, यस्ता छन् कार्यसूची

      प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

      आज फागुन २३ गते आईतबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    होमपेज /  गण्डकी

    प्रदेश प्रमुख हुनुमा कुनै दम्भ र घमण्ड छैन : शेरचन

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ फागुन ८, शनिबार (२ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताएका छन् ।

    पोखरा–८ सिमलचौरमा सात जना युवाले सञ्चालन गरेको ‘सेभेन स्टार फुड एण्ड मार्ट’को शनिबार उद्घाटन गर्दै उनले युवाको जोश जाँगर र सामूहिक भावनाबाट मात्र मुलुकले गति लिने बताए ।

    प्रदेश प्रमुख शेरचनले देशको माटोको माया गरेर जन्मभूमि प्रतिकर्म गर्ने युवाप्रति सधै गर्व लाग्ने बताउँदै स्वदेशमा केही गर्न चाहनेलाई सबैले प्रोत्साहन गरेर हौसला प्रदान गर्नुपर्नेमा जोड दिए । आफू कन्दमूल खाएर गाउँ घरका आँगन पिँढीमा सुतेर आएको मान्छे भएकाले प्रदेश प्रमुख हुनुमा कुनै दम्भ र घमण्ड नभएको उल्लेख गर्दै उनले युवा व्यवसायीलाई पनि कुनै घमण्ड नराखी सामाजिक छविको साथ व्यवसायी पहिचान बनाउन सुझाव दिए ।

    प्रदेश प्रमुख शेरचनले भने “कुनै पनि पद क्षणिक हुन्, क्षणिक पदको दम्भ हुनुहुँदैन, हजुरहरु पनि करोडको मालिक भएँ भन्ने दम्भ अरुलाई नदेखाउनुस्, सबैसँग मिजासिलो भएर कर्म गर्नुस र आफ्नो पहिचानलाई सदा उच्च बनाउनुस् ।” उनले लगानी गर्ने वित्तिकै दोब्बर तेब्बर मुनाफाको आशा गर्दा समस्या सृजना हुने भएकाले कुनै पनि परिस्थितीमा विचलित नभइ कर्ममा विश्वास गरेर अघि बढे सफल हुन सकिने बताए ।

    गण्डकी प्रदेशसभा सदस्य राजिब पहारीले सात युवाको सामूहिक भावनाबाट शुरु भएको व्यवसायको सफलताको शुभकामना दिँदै स्वदेशी उत्पादनमा जोड दिएर अघि बढ्न सुझाव दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    जोरायलका जङ्गलमा आगलागी

    लोमान्थाङमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन

    सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित

    हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्यो

    प्रदेशस्तरीय कोरोना खोप भण्डारगृह शिलान्यास

    भूमिसम्बन्धी समस्या समाधान गरिनेछः अध्यक्ष ज्ञवाली

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साताको पहिलो दिन उकालो लाग्यो सुनको मूल्य

    रसुवाको चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द

    बालविवाहबाट जन्मिएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित

    मेलम्ची खानेपानी आयोजनाः ‘हेडवक्र्स’ निर्माण अन्तिम चरणमा

    गलत औषधिले लाखौँ मूल्यको माछा मरेपछि…

    गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

    प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

    काठमाडौं आइपुग्यो मेलम्चीको पानी

    ओलीले बोलाएको संसदीय दलको बैठकमा ११५ सांसद उपस्थित

    साताको पहिलो दिन उकालो लाग्यो सुनको मूल्य

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    साताको पहिलो दिन उकालो लाग्यो सुनको मूल्य

    थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

    मेगा बैंकले भन्यो – ‘सुनियोजित ढंगबाट व्यक्तिगत एवं संस्थागत चरित्रहत्या गर्न खोजीयो’

    ओरालो लाग्यो सुनको मूल्य

    ज्योति लाइफको ६६ लाख कित्ता आइपिओ बिक्री खुला, कति दिने आवेदन ?

    सेतोखबर बिशेष

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी...  विस्तृतमा

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑