• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

      यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

      मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

      पूर्णिमा क्षत्री मिस व्युटिफुल र पवित्रा वञ्जारालाई मिसेस व्युटिफुल नेपाल २०२१ को अवार्ड

      प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

      पूर्वप्रम भट्टराईलाई क्यान्सर नभएको पुष्टि, भोली नेपाल फर्कने

      भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

      पोखरी खन्ने क्रममा सात फिटलामाे विष्णुको मूर्ति फेला

      ओलीलाई देउवाकाे अफर : दल विभाजनसम्बन्धी विधेयक ल्याएमा सहयोग गर्ने

      अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

      आज फागुन १७ गते सोमबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

      ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

      मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

      महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

    होमपेज /  शिक्षा

    एक्यानको पहलमा चार्टर्ड एकाउन्टेन्टलाई स्नातकोत्तर गर्ने व्यवस्था

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ माघ ३०, शुक्रबार (२ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन्स संघ (एक्यान)ले आफ्ना सदस्यलाई मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीबाट स्नातकोत्तर डिग्री लिन सक्ने व्यवस्था मिलाएको छ । एसिया प्यासिफिक युनिभर्सिटीको डिग्रीलाई नेपालको त्रिभुवन विश्वविद्यालय लगायत विश्वभरका विख्यात विश्वविद्यालयले समकक्षता दिएका छन् ।

    सोको लागि संघले उक्त युनिभर्सिटीको सम्बन्ध प्राप्त गरी नेपालमा ट्युसन कक्षाहरु सञ्चालन गरिरहेको लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ) सँग समझदारी गरेको हो ।

    शुक्रबार एलबिइएफका अध्यक्ष पंकज जालान र एक्यानका अध्यक्ष आनन्द शर्माले शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार उक्त युनिभर्सिटीबाट सञ्चालित एमबिए कार्यक्रममा संघको सिफारिसमा अध्ययन गर्ने विद्यार्थीलाई लर्डबुद्ध अन्तर्गतको कलेज फर प्रोफेसनल स्टडिजले ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने छ ।

    यो एमबिए कार्यक्रम वर्किङ प्रोफेसनलका लागि विकेन्ड मोडमा सञ्चालित रहेको कलेजले जनाएको छ । विकेन्ड मोडमा विद्यार्थीहरुले शुक्रबार र शनिबार मात्रै कलेज आउनुपर्ने हुन्छ । शुक्रबार बेलुका ४ः३० देखि ८ः३० बजेसम्म र शनिबार विहान ८ः०० देखि बेलुका ४ः०० बजेसम्म कक्षा सञ्चालन हुनेछ । शनिबार कलेजले दिउँसो खाना पनि उपलब्ध गराउने जनाएको छ ।

    लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीलाई एसिया प्यासिफिक युनिभर्सिटीका ११ वटा अनलाइन लाइब्रेरीमा पहुँच उपलब्ध हुनेछ ।

    काठमाडौंको मैतीदेवीस्थित नेपालकै पहिलो आइटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन एसिया प्यासिफिक युनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था भएको दुवै संस्थाले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

    लर्डबुद्धबाट हालसम्म आठ हजारभन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले एलबिइएफलाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति प्रदान गरेकोे छ भने त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ ।

    एक्यान र एलबिइएफको समझदारीले हाल सिए उत्तीर्ण गरी स्नातकोत्तर अध्ययन गर्न चाहने तर त्रिभुवन विश्वविद्यालयले प्रोफेसनल कोर्सलाई दिँदै आएको समकक्षता स्थगित गरेको कारणले यस शैक्षिक सत्रमा उक्त मौका नपाउने चार्टर्ड एकाउन्टेन्टहरुलाई अध्ययनको ढोका खोलेको संघका अध्यक्ष शर्माले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    एसईई परीक्षा जेठको दोस्रो साताभित्र सक्ने बोर्डको तयारी

    एक वर्षपछि खुले मनाङका विद्यालय

    एक वर्षपछि खुले मनाङका विद्यालय

    सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन

    शिवालय माविमा निःशुल्क स्वास्थ्य शिविर, १२० जनालाई विद्यालय पोशाक वितरण

    फेकनको निर्वाचनमा बासु नेपाल नेतृत्वमा प्यानल घोषणा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    पूर्णिमा क्षत्री मिस व्युटिफुल र पवित्रा वञ्जारालाई मिसेस व्युटिफुल नेपाल २०२१ को अवार्ड

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

    मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    आज पनि सुनको मुल्य घट्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑