• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

      यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

      मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

      पूर्णिमा क्षत्री मिस व्युटिफुल र पवित्रा वञ्जारालाई मिसेस व्युटिफुल नेपाल २०२१ को अवार्ड

      प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

      पूर्वप्रम भट्टराईलाई क्यान्सर नभएको पुष्टि, भोली नेपाल फर्कने

      भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

      पोखरी खन्ने क्रममा सात फिटलामाे विष्णुको मूर्ति फेला

      ओलीलाई देउवाकाे अफर : दल विभाजनसम्बन्धी विधेयक ल्याएमा सहयोग गर्ने

      अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

      आज फागुन १७ गते सोमबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

      ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

      मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

      महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

    होमपेज /  प्रदेश नं.१

    पशुजन्य व्यापारमा प्रहरीले दुःख दिएको व्यवसायीको गुनासो

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ माघ २७, मंगलबार (२ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    खोटाङ । कृषिउपज ढुवानी गर्नेको एउटै गुनासो छ, “गाउँगाउँमा कृषिउपज सङ्कलन गरेर काठमाडौँसम्म पु¥याउँदा प्रत्येक प्रहरी चेकपोष्टमा प्रहरीले दुःख दिन्छ । सबै कागजात मिलाएर ढुवानी गरिएका सामग्रीको निगरानी गर्नु प्रहरीको दायित्व हो । जहिले पनि उनीहरु चारो पर्खेको चराको बचेरा जस्तो त हुनुभएन नी ?”

    जिल्लाबाट स्थानीय जातका बङ्गुर, खसीबोका र राँगा सङ्कलन गरेर काठमाडौँमा लैजाने व्यावसायीमध्येका एक व्यवसायी हुन् मेघराज राई । उनले जिल्लास्थित गाउँघरमा भएका मासुजन्य पशु सङ्कलन गरेर काठमाडौंँमा भएको फ्रेस हाउसमा खोटाङ्गे बङ्गुुरको मासु बिक्री गर्छन् ।

    अर्का व्यापारी पनि छन् नूनथलाका उद्धव राई । उनले काठमाडौँमा खोटाङको बङ्गुुरको मासु पसल र सेकुवा घर सञ्चालन गरेका छन् । उनलाई नूनथलाकै भीमचन्द्र राईले बङ्गुुर सङ्कलन गरेर काठमाडौँसम्म पु¥याउने गरेका छन् ।

    केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका उमेश राई काठमाडौँमा होटल व्यवसायी हुन् । उनले काठमाडौँमा रावाखोलाको माछासँग खाना खुवाउँछन् । उनले रावाखोला र तापखोलाको माछा सङ्कलन गरेर काठमाडौँमा खोटाङको माछाको स्वाद, किनिमा, गुन्द्रुक जस्ता कुराको प्रवद्र्धन गरिरहेका छन् ।

    उनीहरु जस्तै धेरै व्यापारीहरु छन् काठमाडौँमा । उहाँले खोटाङमा उत्पादन भएका कृषिउपजको बजारीकरण गरिरहेका छन् । उनीहरुलाई खोटाङबाट काठमाडौँसम्म सामान ढुवानी गरेर पुर्याउन नै समस्या रहेको बताउँछन् । गाउँमा प्रत्येक घरमा डुलेर चलेको बजार मूल्यमा सामान सङ्कलन गर्नु जति दुःख हुन्छ । जम्मा भएको सामान काठमाडौँको बजारसम्म पुर्याउन उति नै सास्ती भएको उनीहरुको भनाइ छ ।

    “एकातिर जीवित पशु बोकेर पुर्याउनुपर्ने तनाव हुन्छ । अर्कोतिर प्रहरीले अलमलाएर थप तनाव सिर्जना गराउछन् ।” व्यापारीको एउटै गुनासो छ, “प्रहरीले बिना कारण हामीलाई दुःख दिन्छ ।” प्रत्येक चेकपोष्टमा आवश्यक कागजात देखाए पनि सरासर जान नदिने प्रहरीको व्यवहारले उनीहरु दिक्क भएपछि प्रत्येक पोष्टमा रिचार्ज खर्च छाड्नु बाध्य हुने गरेको दुःखेसो सुनाउँछन् । गाउँघरमा जम्मा गरिएको खसीबोका तथा बङ्गुर निर्यात गर्न सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको पशु विकास अधिकृतको आधिकारिक पत्र भए पनि प्रहरीले दुःख दिने गरेको व्यवसायी मेघराजले गुनासो राखे ।

    “जिल्लाका जुन ठाउँबाट हिँडाए पनि शुरुमा हलेसी तुवचुङ नगरपालिका–३ च्यास्मिटारस्थित प्रहरी चौकीसँगै रहेको घरमा निकासी पूर्जी काटिन्छ ।” उनले भने, “प्रति गोटा सङ्ख्याको आधारमा जिल्ला समन्वय समिति खोटाङलाई कर बुझाएपछि यात्राको प्रारम्भ हुन्छ । यसअघि नै ट्राफिक प्रहरीले रु ५०० को चिट थमाइसकेको हुन्छ ।”

    सामान ढुवानी गर्दा पशु चौपाय बोक्न नपाउने यातायातको साधनमा पशुचौपाय बोकेकाले रसिद काटेर जरिवाना गर्ने गरिएको ट्राफिक प्रहरीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रकुमार पौडेलले बताए । “फरक प्रयोजनका लागि अनुमति लिएको गाडीमा पशुजन्यवस्तु ढुवानी गर्न पाइँदैन”, उनले भने, “हामीले देखेका जतिलाई रु एक हजारको जरिवाना रसिद कटाएर पठाउने गरिएको छ । हामीदेखि भागेर रातारात जानेहरुले के गर्छन् । उनीहरुको विषयमा हामीसँग जानकारी हुन्न ।”

    पशुजन्य सामग्री बोकेर जिल्लाबाट हिँडेको गाडी ओखलढुङ्गाको हर्कपुरस्थित प्रहरी पोष्टमा रोकिन्छ । अनि हर्कपुरबाटै ‘प्रहरी मेरो साथी’सँग हात मिलाउने अभियान पनि शुरु हुने गरेको उनीहरुले सुनाउने गरेका छन् । “प्रहरीले शुरुमा सवारीसाधन इन्ट्री गर्न लाइसेन्स तथा गाडी नं र चालकको नाम सोध्दै नजिकमा आउँछ । चालकको नजिकमा आएर पहिले सोध्ने शब्द ‘सबै ठीक ठाक छ ?” उनले भने, “यो सुनेपछि विचरा ड्राइभरले ‘ठीक छ ।’ भन्दै कागज देखाउने हो । कागजमात्र हेरेपछि प्रहरी मेरो साथीले मिजासिलो पारामा शुरु गर्छ । ‘अनि गुरुजी यत्रो समान छ । यसो रिचार्ज खर्च पाइदैन भन्छन् ।”

    सबै ठीक ठाक छ किन दिने ? भनेर कुरा शुरु गरेमा त्यहाँ अरु बहानाको खोजी शुरु हुने भएकाले रिचार्ज खर्च दिने गरिएको मेघराजले बताए । “उनीहरुले मागेजति रकम नदिए एकाध घण्टा अलमलाउँछन् । तर, गुरुजीले हातमा रु २०० राखेर ‘ठीकै छ नी त’ भनेमा गाडी अगाडि बढाउन दिन्छ ।” ओखलढुङ्गाको हर्कपुर नाघेर उदयपुरको घुर्मी पुगिन्छ । त्यहाँ पनि इन्ट्री गरिन्छ । घुर्मीका प्रहरीलाई पनि रिचार्ज कार्डको खर्च दिनैपर्ने बाध्यता रहेको व्यवसायीले गुनासो गरेका छन् ।

    यसपछि शुरु हुन्छ सिन्धुलीको यात्रा । सिन्धुलीको खाङ्साङ, ग्वालटार, खुर्कोट, मूलकोट, नेपाल थोक, नेपालटार, भकुण्डेबेँसी, काभ्रेभञ्ज्याङ, धुलिखेल, साँगाभञ्ज्याङ र जगातीसम्म रु २०० देखि ५०० सम्म प्रहरी साथीलाई भाग छुट्ट्याउनुपर्ने बाध्यता रहेको अर्का व्यवसायी उद्धवको भनाइ छ ।

    यसरी प्रहरीले आफूहरुसँग रकम असुल्दा प्रहरी प्रशासनको सङ्गठनात्मक छविलाई नै नकरात्मक सन्देश गइरहेको व्यवसायीले बताएका छन् । “यसरी दिइने र लिइने रकमको बिल भर्पाइ हुने कुरा रहेन”, एक व्यवसायीले भने, “यसलाई रोक्न सम्बन्धित निकायले तत्काल उपाय खोजिनुपर्छ ।”

    रकम सानो भए पनि सबै ठाउँको जोड्दा करीब रु ५०० देखि हजारसम्म प्रत्येक पटक दिनुपर्ने बाध्यताले व्यवसायी हैरान हुनेगरेका छन् । उनीहरुले चलेको बजार भाउमा यसको पनि मूल्य जोडेर उत्पादक कृषकलाई भार बोकाउने गरेछन् ।

    बाटोमा प्रहरीलाई दिनुपर्ने रकमको भारसमेत जिल्लास्थित स्थानीय कृषकलाई बोकाउन व्यवसायीले मोलमोलाई गरिरहेका हुन्छन् । व्यवसायीले प्रक्रिया नपु¥याउँदा ट्राफिक तथा अन्य प्रहरीले असुल्ने रकम कृषकलाई बोकाउदा जिल्लाका स्थानीय कृषक भने ठगिमापर्ने गरेको पाइएको छ ।

    स्रोतका अनुसार जरिवाना रसिद नकाटी भगाएर लैजानेबाट रातको समयमा सुरक्षामा बसेका प्रहरीले रकम असुल्ने गरेको बताइएको छ । सुरुमै जरिवाना रकम तिरेर लगेमा बीचबाटोमा रहने प्रहरीले बिना कारण दुःख दिन नपाउने ट्राफिक प्रहरी प्रमुख पौडेलले बताएका छन् ।

    दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय व्यावसायिक पशुपालन गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्लामा उत्पादित बङ्गुुर, खसीबोका तथा राँगा राजधानी काठमाडौंँ तथा तराईका विभिन्न जिल्ला निर्यात हुने गरेका छन् । स्थानीय तह लागू भएपछि जिल्लाका हरेक स्थानीय तहले उत्पादनलाई जोड दिँदै आएका छन् । शुरुका वर्षमा भौतिक पूर्वाधार निर्माणमा जोड दिएका स्थानीय तहले पछिल्लो समय कृषिउपज उत्पादनमा जोड दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    आज फागुन १७ गते सोमबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

    महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

    तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछः स्वास्थ्यमन्त्री

    विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    पूर्णिमा क्षत्री मिस व्युटिफुल र पवित्रा वञ्जारालाई मिसेस व्युटिफुल नेपाल २०२१ को अवार्ड

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

    मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    आज पनि सुनको मुल्य घट्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑