सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’को ट्रेलर रिलिज भएको छ । एक्सनले भरपुर यो फिल्मबाट सलमान करिब डेढ वर्षपछि पर्दामा फर्किंदैछन् ।
प्रभुदेवाको निर्देशनमा बनेको राधेमा सलमानका अलवा दिशा पटानी, टाइगर श्राफ तथा रणवीर होड्डाको प्रमुख अभिनय रहनेछ । सलमान अभिनित ‘वान्टेड’ सिनेमाको सिक्वल बताइएको सिनेमा सन् २०१५ मा रिलिज भएको सुपरहिट कोरियन एक्सन–कमेडी ‘भेट्रान’को बलिउड रिमेक हो ।
राधे सन २०२१ को इदमा रिलिज हुने भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा