सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत २ गते- बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको लागि खेलाडी छनौट भएका छन् । आउँदो मार्च २५ देखि अप्रिल ४ तारिखसम्म हुने प्रतियोगिताका लागि ४ वैकल्पिकसहित १९ जना खेलाडी छनौट भएका हुन् ।
स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएका छन् । उनको ठाउँमा कप्तानको जिम्मा ज्ञानेन्द्र मल्ललाई दिइएको छ ।
इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्दैछन् ।शक्ति गौचन र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको छ ।
नेपाली टोलीको नामावली निम्न लिखित छन् ;
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकार
विनोद भण्डारी
सागर पुन
आरिफ शेख
मेहबुब आलम
दिपेन्द्रसिंह ऐरी
सन्दिप लामिछाने
आषिफ शेख
अविनाश कर्ण
सुनिल धमला
भुवन कार्की
सुशन भारी
दिपेश श्रेष
दिलिपनाथ
वैकल्पिक खेलाडीमा
कुशन भुर्तेल
जितेन्द्र कुमार मुखिया
राजेश पुलामी
सुशील कँडेल रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा