• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विसं २०७८ मा तीन दशैँ

      मनाङमा पहिलोपटक ३३ केभीको प्रसारण लाइन

      फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

      यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

      मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

      पूर्णिमा क्षत्री मिस व्युटिफुल र पवित्रा वञ्जारालाई मिसेस व्युटिफुल नेपाल २०२१ को अवार्ड

      प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

      पूर्वप्रम भट्टराईलाई क्यान्सर नभएको पुष्टि, भोली नेपाल फर्कने

      भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

      पोखरी खन्ने क्रममा सात फिटलामाे विष्णुको मूर्ति फेला

      ओलीलाई देउवाकाे अफर : दल विभाजनसम्बन्धी विधेयक ल्याएमा सहयोग गर्ने

      अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

      आज फागुन १७ गते सोमबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

      ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    होमपेज /  बागमति प्रदेश

    पर्यटकलाई लक्षित गर्दै कालिञ्चोकमा सेनाको स्वास्थ्य शिविर

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ माघ २६, सोमबार (२ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    चरिकोट । दोलखाको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोक भ्रमणमा जाने पर्यटकलाई ध्यानदिँदै तारा दल गण दोलखाले कालिञ्चोकको कुरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । चरीकोट अस्पतालसँग सहकार्य गरी गणले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गणका क्याप्टेन रोशन बस्तेतले कालिञ्चोक भगवती मन्दिर दर्शनका लागि आएका भक्तजन तथा पर्यटकलाई मध्यनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी र्दिए । शिविरमा आइतबार ६० पर्यटकको स्वास्थ्य परीक्षण गरिएको थियो । मौसममा परिर्वतन आएसँगै कालिञ्चोक क्षत्रमा केही दिनअघि परेको हिमपातमा रमाउन आउने पर्यटकलाई हाई अल्टिच्युट (लेक लाग्ने) र श्वासप्रश्वासमा समस्या हुनका साथै स्वास्थ्यमा समस्या देखिने भएका कारण शिविर सञ्चालन गरिएको गणले जनाएको छ ।

    हिउँ खेल्नका लागि उपयुक्त गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षत्र कालिञ्चोकमा शनिबार बाक्लो हिमपात भएको थियो । ३८४२ मटिरको उचाइमा रहेको यस क्षत्रमा हिउँ खेल्नकै लागि काठमाडौं तथा तराईका विभिन्न जिल्ला र भारतदेखि पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गर्दछन् । तराईका विभिन्न ठाउँबाट त्यस क्षत्रमा हिउँ खेल्न जाने र हिमाली क्षत्रका बारेमा जानकारी नहुने हुँदा धेरै पर्यटकको स्वास्थ्यमा समस्या हुने गरेको पाइएकाले यो वर्ष त्यस्ता पर्यटकलाई मध्यनजर गरी शिविरबाट स्वास्थ्य सेवा प्रदान गरिएको क्याप्टेन बस्नेतले जानकारी दिए ।

    कालिञ्चोकको कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल सञ्चालनमा आएको भए पनि स्वास्थ्य चौकी तथा फार्मेसी सञ्चालनमा आउन सकेका छैनन । यस समयमा अधिकांश समय हिउँ पर्ने यस क्षत्रमा पर्यटकलाई सामान्य स्वास्थ्य समस्या भए पनि सदरमुकाम चरीकोट ल्याउनुपर्ने बाध्यता रहेका छ । कालिञ्चोक तथा दोलखा उच्च क्षेत्रमा यो वर्षकै पहिलो पटक बाक्लो हिमपात भएको छ । हिउँ खेल्ने विभिन्न क्षेत्रबाट कालिञ्चोकमा आन्तरिक पर्यटक आउने गर्दछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    हेटौँडाका खानेपानी वितरणमा चमत्कारिक परिवर्तन

    हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल

    काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

    ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट

    ट्रकको ठक्करबाट हरिणको मृत्यु

    चितवनमा अण्डाको मूल्य घट्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विसं २०७८ मा तीन दशैँ

    मनाङमा पहिलोपटक ३३ केभीको प्रसारण लाइन

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

    विसं २०७८ मा तीन दशैँ

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

    मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    आज पनि सुनको मुल्य घट्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑