सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । नेपाली कांग्रेस झापा-काठमाडौ सम्पर्क समिती क्षेत्र न.३ ले शनिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । काठमाडौको डिल्लीबजार स्थित सास्कृतिक संघ भवनमा आयोजित कार्यक्रममा झापा क्षेत्र न.३ बाट काठमाडौंमा आइ बसोबास गर्ने , नेपाली कांग्रेसमा आस्था राख्ने मानिसहरुको बाक्लो उपस्थिति थियो ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला प्रमुख अतिथि र कांग्रेस युवानेता एबम नेबिसंघका पुर्व महामन्त्री कुन्दन राज काफ्ले
विशेष अतिथि रहेको कार्यक्रममा नेपाली कांग्रेसका अन्य जिल्लाहरुको सम्पर्क समितीका अध्यक्षहरु ,विभिन्न भ्रातृ संगठनका व्यक्तित्वहरुको उपस्थिती थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा