सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार ९२ हजार ८०० रुपैयाँमा कोराबार भएको सुन बुधबार ७०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । सोमबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला ७०० ले घटेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य समेत ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँ कारोबार भइरहेको छ ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा