सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । ग्लोबल क्राइम इन्डेक्स (नम्बिवो) ले ४३१ सहरमा गरेको वार्षिक प्रदिवेदन अनुसार दुबई शहर विश्व वरीयतामा ८८.४६ अङ्कका साथ पहिलाो स्थानमा पर्न सफल भएको छ । रिपोर्ट अनुसार दुबईको अपराध दर ११.५४ रहेको छ ।
तथ्यांकअनुसार सुरक्षित सहरको दोस्रो स्थानमा भने कतारको दोहा शहर परेको छ। दोहासंगै शीर्ष १० सुरक्षित शहरहरूमा ताइपे, क्युबेक सिटी,ज्यूरिख,शारजाह,एस्किसेहिर,म्युनिक र ट्रिस्टे समावेश छ । त्यस्त, नेपालको काठमाण्डौँ २९२ औँ स्थानमा परेको छ ।
ग्लोबल क्राइम इन्डेक्सका अनुसार सबैभन्दा असुरक्षित शहरमा भेनेजुयलाको काराकास परेको छ । जसको अपराध दर ८४.६८ रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा