सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । बुधबार शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार बजारले उकालो यात्रा लागेको छ । बुधबार शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार बजार दोहोरो अंकले बढेको हो ।
आज नेप्से परिसूचक १५.८७ अंकले बढेर २३४२.७६ अंकमा पुगेको हो । नेप्से ०.६८ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.१८ अंकले बढेर ४४३ अंकमा पुगेको छ ।
कुल २ सय ११ वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबारखरिदबिक्री हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहहरुको शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबारबढेको छ, भने बाँकी ६ वटा उपसमुहको शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार घटेको छ । आज १५ वटा कम्पनीहरुको शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ६१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको हो ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा