सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ। संसद विघट्नलाई प्रतिगमन बताउँदै आएको नेकपाले चरणबद्ध आन्दोलन अन्तर्गत आज मोटरसाइकल र्याली निकालेको हो ।
काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली थापाथली, कुपण्डोल, जावलाखेल सातदोबाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको छ।
आजको मोटरसाइकल र्यालीपछि माघ ९ गते १२ बजे रत्नपार्कबाट बृहत जनप्रदर्शन गरिनेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा