सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । लोकसेवा आयोगले राजपत्र अनंकित (अप्राविधिक) प्रथम श्रेणी नायव सुब्बा वा सो सरह खुला, समावेशी पदको लिखित परीक्षाको विज्ञापन माग गरेको छ । आयोगले सूचना निकालेर विभिन्न पदका लागि खुला प्रतियोगिताबाट ४ सय ११ जनाको दरखास्त माग गरेको हो।
काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्। मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते... विस्तृतमा