सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको मन्सरीनाका हुँदै नेपाल भित्रिदै गरेको दुई लाख मुल्य बराबरको १५ वटा राग्ङा पाडा शास्त्र प्रहरीले जफ्त गरेको छ।
शास्त्र प्रहरी दुई नम्बर प्रदेश बाहिनीको खटिएको गस्ती टोलीले मंगलवार बिहान ६ बजे ईशनाथ नगरपालिकाको मन्सरी बाट १५ वटा चोरी निकासी भइरहेको पाडा भैसीलाई जफत गरि भन्सार चलान गरेको शास्त्र प्रहरीका प्रहरी निरीक्षक पंकज सिंहले बताउनु भएको छ।
भारतीय बजारबाट पाडा भैंसी खरिद गरि राती ११ बजे र बिहान ४ बाजेको समयमा दिन्हु दुई सयको हाराहारीमा चोरीपैठारीको रूपमा पाडा भैंसी तस्करी फस्टाएको स्थानीय ईस्नाथ नगरपालिका वार्ड ३ मोतिपुर निवासी शेख ईमताजले प्रहरी निरीक्षक पंकज सिंहलाई मासिक रूपमा मोटो रकम दिने गरेको स्रोत बाट खुलेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा