• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

      चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

      ६ महिनामा साढे ६ खर्बको आयात

      २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

      कोरोना भ्याक्सिन बनाउने विश्वकै ठूलो कारखानामा भीषण आगलागी

      गत महिना मुलुकभर १६५ महिला तथा बालिकामाथि भए हिंसा

      शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छः पहाडी

      अझै पाएनन् उखु किसानले बाँकी रकम

      अन्नपूर्ण संरक्षण क्षेत्रमा ‘बहुप्रवेश अनुमति’ को झञ्झट

      हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

      मुलुक निर्वाचनमा गइसक्यो, कसैले रोक्न सक्दैन : विष्णु पौडेल

      सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु

      अज्ञात रोगका कारण मर्न थाले कुखुरा

      वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?’

      मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    होमपेज /  आर्थिक

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २४ पुष २०७७, शुक्रबार १०:१४
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं । इलोन मस्क संसारक सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको सम्पत्तिको आकार १८५ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ । उनलाई सेयर बजारले संसारकै सबैभन्दा धनी व्यक्तिको उपाधि दिलाएको हो ।

    टेस्ला र स्पेसएक्सका मालिक मस्क धितोपत्रको दोस्रो बजारमा टेस्लाको सेयर मूल्य बढेका कारण बिहीबार संसारकै सबैभन्दा धनी व्यक्ति बन्न पुगेका हुन् । उनले सन् २०१७ देखि संसारका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका अमाजोनका संस्थापक जेफ बेजोसको ठाउँ लिएका छन् ।

    मस्कको विद्युतीय कार कम्पनी टेस्लाको सेयर मूल्य यस वर्ष निकै बढ्यो । बुधबार पहिलोपटक उक्त कम्पनीको बजार मूल्य ७०० अर्ब अमेरिकी डलर पुगेको छ । अरु विख्यात कार ब्रान्ड टोयोटा, फक्सवागन, हुन्डाई, जिएम र फोर्डको मूल्य मिलाउँदा पनि टेस्लाको बराबर पुग्दैन ।

    मस्कले यो समाचारप्रति उनकै शैलीमा प्रतिक्रिया जनाएका छन् । मस्कले उनी संसारकै सबैभन्दा धनी व्यक्ति बनेको समाचार सेयर गर्ने एकजना ट्विटर प्रयोगकर्तालाई ‘कस्तो अचम्म’ भन्दै जवाफ फर्काएका छन् ।

    एउटा पुरानो ट्विटमा उनले आफ्नो सम्पत्तिको आधा हिस्सा पृथ्वीको समस्या समाधानमा सघाउन खर्च गर्ने र आधा मंगल ग्रहमा चीरस्थायी सहर स्थापनामा खर्च गर्ने उल्लेख गरेका थिए । कथम् कदमचित डाइनोसारको अस्तित्व मेटाउने जस्तै दुर्घटना वा तेस्रो विश्वयुद्ध भएर हाम्रो विनाश भयो भने पनि उनले कल्पना गरेको मंगल ग्रहको सहरले सबै प्राणीको जीवनको निरन्तरता सुनिश्चित गर्ने उनको भनाइ थियो ।

    यी टाइकुनको सम्पत्तिको आकार बढाउन अमेरिकी राजनीतिले भूमिका खेलेको बिबिसीले जनाएको छ । अमेरिकी सिनेटमा डेमोक्रेटिक पार्टीले बहुमत पाएको छ ।

    वेडबुस सेक्युरिटीका विश्लेषक डानिएल इभेसले निलो सिनेट ध्यादै बुलिस रहेको र यो टेस्ला र अरु सबै किसिमका विद्युतीय सवारी क्षेत्रका लागि गेम चेन्जर हुने उल्लेख गरेका छन् । निलो रंगको प्रतिनिधित्व गर्ने डेमोक्रेटिक पार्टीले विद्युतीय बाहनलाई प्रोत्साहन दिने नीति लिएको छ । विद्युतीय सवारी साधनको ट्याक्स क्रेडिटले टेस्लालाई फाइदा पुग्ने र उसको बजार पडक अझै बढ्ने अपेक्षा गरिएको छ ।

    अघिल्लो वर्ष बेजोसको सम्पत्तिको आकार पनि बढेको छ । कोरोना भाइरसको महामारीका कारण अनलाइन कारोबार र अमाजोनको क्लाउड कम्प्युटिङ सेवाको माग बढ्दा बेजोसले सम्पत्ति थप्ने मौका पाएका हुन् ।

    बेजोसले पारपाचुकेपछि आफ्नो सम्पत्तिको चार प्रतिशत सेयर पूर्वपत्नी म्याकेन्जी स्कटलाई दिएका छन् । यसले पनि मस्कलाई बेजोस उछिन्ने मौका मिलेको हो ।

    यसबाहेक नियमनको चेतावनीले अमाजोनको सेयर मूल्य बढ्न पाएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    ६ महिनामा साढे ६ खर्बको आयात

    भक्तपुरको सिरुटारमा नेपाल बंगलादेश बैंकको शाखा विस्तार

    ट्रम्पले ह्वाइटहाउस छोडे

    नेपालमा रासायनिक मल कारखाना खोल्न गृहकार्य सुरु

    अन्तर्राष्ट्रिय व्यापारमा अर्को सातादेखि एकद्वार प्रणाली, अनुमति लिन कार्यालय धाउनु नपर्ने

    शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

    चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

    ६ महिनामा साढे ६ खर्बको आयात

    २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

    कोरोना भ्याक्सिन बनाउने विश्वकै ठूलो कारखानामा भीषण आगलागी

    २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

    अझै पाएनन् उखु किसानले बाँकी रकम

    मुलुक निर्वाचनमा गइसक्यो, कसैले रोक्न सक्दैन : विष्णु पौडेल

    ट्रम्पले ह्वाइटहाउस छोडे

    कोरोना सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप

    पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ६ महिनामा साढे ६ खर्बको आयात

    भक्तपुरको सिरुटारमा नेपाल बंगलादेश बैंकको शाखा विस्तार

    नेपालमा रासायनिक मल कारखाना खोल्न गृहकार्य सुरु

    अन्तर्राष्ट्रिय व्यापारमा अर्को सातादेखि एकद्वार प्रणाली, अनुमति लिन कार्यालय धाउनु नपर्ने

    शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार

    सेतोखबर बिशेष

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति...  विस्तृतमा

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    सर्वाेच्चलाई प्रधानमन्त्रीको जवाफ: संसद विघटन राजनीतिक विषय हो, न्यायिक निरुपण आवश्यक छैन (पूर्णपाठ)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑