सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । प्रधानमन्त्रि केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गरीएको संसद विघटनविरुद्ध विवेकशील पार्टीले विरोधस्वरूप ऐना प्रदर्शन गर्ने भएको छ।
विवेकशीलले भोली पुस २४ गते माइतीघर मण्डलामा बिहान साढे १० बजे प्रदर्शन गर्ने जनाएको छ।
संसद विघटनविरुद्ध विभिन्न राजनितिक दल तथा भातृ संगठनहरुले बिरोध प्रदर्शन गर्दे आइरहेका छन् ।
काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्। मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते... विस्तृतमा