• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कोरोना नियन्त्रणका लागि यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय

      ओलीको राजनीतिक प्रतिवेदन : गलत प्रवृत्ति र पात्रहरूका कारण एकीकरण असफल (पूर्णपाठ)

      विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

      एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

      मलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारीमलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारी

      लुम्बिनी प्रदेशमा नवनियुक्त ४ मन्त्रीले लिए शपथ

      मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की

      पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिकामा कोरोना संक्रमण पुष्टि

      असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने

      होटल – रेष्टुरेन्ट विहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने, मास्क नलगाए १० रूपैयाँ जरिवाना

      कोरोनाका गम्भीर बिरामी बढे, २४ घण्टामा ८ को मृत्यु, १४८ आइसियूमा, ४३ को भेन्टिलेटरमा उपचार हुँदै

      सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

      माधव नेपालसहित ८ नेतालाई स्पस्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

      नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

      मदनकृष्ण श्रेष्ठ लगायत परिवारका ५ जनालाई कोरोना संक्रमण

    होमपेज /  सूचना-प्रबिधि

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ फागुन ३०, सोमबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं– नेपाल टेलिकमले होलीको अवसरमा डाटा, भ्वाइस र एसएमस सेवामा विशेष अफर ल्याएको छ। जिएसएम तथा सिडिएमए ग्राहकका लागि होली अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ। अफर अन्तर्गत रिचार्ज कार्डमा डाटा बोनस, युट्युब डाटा प्याक र सएमएस प्याक रहेका छन्।रिचार्ज कार्डमा दुई सय रुपैयाँको रिचार्ज कार्डमा दुई सय डाटा, पाँच सय रुपैयाँको रिचार्ज कार्डमा पाँच सय एमबी र एक हजार रुपैयाँको रिचार्ज गर्दा एक जिबी डाटा उपलब्ध रहे
    को टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । फागुन २९ गतेदखि चैत ३ गतेसम्म राती १० बजेदेखि बिहान ६ बजेसम्म उक्त डाटा ग्राहकले उपयोग गर्न पाउने टेलिकमले जनाएको छ ।

    त्यस्तै युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा दुई दिनका लागि एक जिबी, ६० रुपैयाँमा एक दिनको लागि पाँच सय एमबी डाटा रहेको छ । यो अफर भने २९ गतेदेखि चैत १३ गतेसम्म चल्ने छ । सो अफर लिनका लागि युवानजिबी वा यु ५०० एमबी टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमको विज्ञप्तिमा उल्लेख छ ।टेलिकमले आफ्नो नेटवर्कभित्र १० रुपैयाँमा एक सयवटा एसएमएस सुविधा दिएको छ । उक्त सुविधा चैत १ देखि ३ गतेसम्म मात्र लागु हुने छ । एसएमएस सेवा लिनका लागि एसएमएस १०० टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    CashNep-क्यासनेप भनेको के हो ?

    माइक्रोम्याक्स ‘इन नोट–१’ सेरिजका दुइ वोटा भेरिएन्ट नेपाली बजारमा, मुल्य कति ?

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    सामाजिक सञ्जालको विकृतिविरूद्ध कठोर बन्दै सरकार, निर्देशिका ल्याउने तयारीमा

    अमेजनको सिइओबाट हट्दै बेजोस, एन्डी जेस्सीलाई जिम्मेवारी सुम्पिने तयारी

    वाग्मतीमा स्थानीय तहका लागि कर्मचारी माग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कोरोना नियन्त्रणका लागि यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय

    ओलीको राजनीतिक प्रतिवेदन : गलत प्रवृत्ति र पात्रहरूका कारण एकीकरण असफल (पूर्णपाठ)

    विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

    एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

    मलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारीमलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारी

    कोरोना नियन्त्रणका लागि यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय

    विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

    कोरोनाका गम्भीर बिरामी बढे, २४ घण्टामा ८ को मृत्यु, १४८ आइसियूमा, ४३ को भेन्टिलेटरमा उपचार हुँदै

    इन्स्पेक्टर मन्दिप चौहान बने चैत महिनाको सर्वोत्कृष्ट प्रहरी

    अब ५ जना भन्दी मानिस सार्वजनिक स्थानमा भेला हुन नपाइने, विवाहमा २५ जना

    कोरोना नियन्त्रणका लागि यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

    नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

    सहरी क्षेत्रका स्कुल, पार्टी प्यालेस र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑