• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • संस्कृत पढ्दै मुस्लिम विद्यार्थी

      मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

      कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

      घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

      प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

      नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

      जनताका बीचमा गएर नयाँ जनमत लिने अवसरः गृहमन्त्री थापा

      ‘प्रधानमन्त्रीबाट पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान’: कांग्रेस

      २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

      कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

      आठ जिल्लामा एकैसाथ कोरोना खोप अभियान सुरु गरिने

      बहिरा कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड

      नेपाल एयरलाइन्सका पाइलटले गरे पदमार्ग सफाइ

      झापामा लागुऔषध नियन्त्रणमा समस्या

      हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

    होमपेज /  कला/मनोरञ्जन

    सलमानको जन्मोत्सव सेलिब्रेट काठमाडौंमा, भुवन केसी, सुष्मा कार्कीले काटे बर्थ–डे केक

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    १३ पुष २०७७, सोमबार १६:५८
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको ५५औं जन्मोत्सव काठमाडौं पनि सेलिब्रेट गरिएको छ। नायक खानले सञ्चालन गरिरहेको ‘बिइङ ह्युमन’को नेपाली फ्रेञ्चाइज संस्थाले जन्मोत्सव सेलिब्रेट गरेको हो।

    विइङ ह्यूमन क्लोथिङ नेपालको आयोजनामा दरबारमार्गस्थित किङ्ग्स् लाउञ्जमा केक काटेर सलमानको जन्मदिन सेलिब्रेट गरिएको हो। उक्त अवसरमा नायक भुवन केसी, नायिका सुष्मा कार्की, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार लगायत कलाक्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    नायक भुवन केसी, सुष्मा कार्की, प्रशान्त ताम्राकारसहितका कलाकारसँगै आयोजकहरूले पनि एकैसाथ केक काटेर सलमानको जन्मदिन मनाएका छन्। कार्यक्रममा सलमान खानको कलाकारिता यात्रासँगै सामाजिक क्षेत्रमा गरिरहेको योगदानको चर्चा गरिएको थियो।

    नायक भुवन केसीले कलाक्षेत्रमा लाग्नेहरूका लागि सलमान खान प्रेरणाका स्रोत भएको बताए। कार्यक्रममा गायक–गायिकाहरूले नायक सलमान खानले अभिनय गरेका चलचित्रका एक दर्जनभन्दा बढी गीत प्रत्यक्ष रुपमा गाएका थिए।

    बालबालिकालाई खाद्यान्न वितरण

    विइङ ह्यूमन क्लोथिङ नेपालले बलिउड नायक सलमान खानको जन्मदिनको अवसरमा सिडिएनए संस्थासँगको सहकार्यमा आइतबार काठमाडौंको कपनस्थित शारीरिक रुपमा अपाङ्गता भएका बालबालिका रहेका बालगृहलाई ४५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री प्रदान गरेको छ।

    विइङ ह्युमन क्लोथिङ नेपालको मातृ संस्था नवसमृद्धि इन्टरप्राइजेजका निर्देशक सुरज केसीले नेपालमा रहेका सलमान खानका फ्यानहरूलाई उनले गरेको सामाजिक कार्यको पाटो प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

    ‘विश्वव्यापीकरणसँगै धेरै देशका उत्पादनहरू नेपालमा आइपुगेको परिदृष्यमा हामीले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरिरको विइङ ह्युमनको फेञ्चाइज ल्याएका हौं,’ केसीले भने, ‘हाम्रो उद्देश्य पनि सामाजिक र आर्थिक रुपान्तरणमाथि नै केन्द्रित छ।’

    केसीले नायक सलमान खानलाई नेपाल ल्याउन पहल गरिएको उल्लेख गरे। ‘गत वर्षको मे महिनामा सलमान खान नेपाल आउने निश्चित भएको थियो, तर विविध कारण रोकियो, आशा छ, भविष्यमा हामी उहाँलाई नेपाल ल्याउन सफल हुने छौं,’ केसीले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बहिरा कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड

    ‘बच्चन पाँडे’ को तस्विर सार्वजनिक, अक्षय कुमारको डरलाग्दो गेटअप

    नेपाली कथानक चलचित्र ‘आरम्भ’ को अफिसियल ट्रिजर सार्वजनिक

    मिस नेवाः नेपालका प्रतियोगिहरुद्धारा विश्व शान्तिको कामना गर्दै महाँकाल र संकटामा पूजा

    ‘मास्टर’ले ५ दिनमै कमायो सय करोड

    चलचित्रमा समाबेस मुख्य दृश्य सहित “गोर्खे ”को टाईटल गीत सार्वजनिक, भिडियो सहित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संस्कृत पढ्दै मुस्लिम विद्यार्थी

    मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

    विप्लव नेतृत्वको नेकपाका नेता अनिल विरही रिहा

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    संस्कृत पढ्दै मुस्लिम विद्यार्थी

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

    वाग्मती प्रदेशका १३ जिल्लाका लागि लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, विज्ञापन सहित

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

    पुँजीगत खर्च साढे १९ प्रतिशतले घट्यो

    सेतोखबर बिशेष

    बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि लीलामणि पौडेलले सार्वजनिक गरे तथ्यपत्र

    काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले पत्रपत्रिका र सामाजिक संजालमा...  विस्तृतमा

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑