सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ ।
प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै प्रशासन सहायक, लेखा, आन्तरिक लेखापरिक्षण, तथ्याङ्क सहायक, सब इन्जियिर, खापासटे, ल्या.टे., कृषि सहायक प्राविधिक, पशु स्वास्थ्य प्राविधिक, कम्प्यूटर अपरेटर, सि अनमी, स्टाफ नर्स, फार्मेसी सहायक, रेडियोग्राफर, सि अहेव, एचए (हेल्थ असिस्टेन्ट) पदका लागि आवेदन माग गरेको हो ।
प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ ।
माग गरिएका कर्मचारीहरु वाग्मती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि पदपुर्ति हुनेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा