• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

      कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

      घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

      प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

      नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

      जनताका बीचमा गएर नयाँ जनमत लिने अवसरः गृहमन्त्री थापा

      ‘प्रधानमन्त्रीबाट पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान’: कांग्रेस

      २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

      कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

      आठ जिल्लामा एकैसाथ कोरोना खोप अभियान सुरु गरिने

      बहिरा कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड

      नेपाल एयरलाइन्सका पाइलटले गरे पदमार्ग सफाइ

      झापामा लागुऔषध नियन्त्रणमा समस्या

      हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

      नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

    होमपेज /  गण्डकी

    वैकल्पिक कामले राहत दियोः पर्यटन मजदूर

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    १२ पुष २०७७, आईतवार १७:०३
    अनुमानित पढ्ने समय : ० मिनेट
    kf]v/f, !@ k';M g]kfn ko{6g af]8{ / ;+o'Qm /fi6« ;+3 ljsf; sfo{qmd -o'Pgl8lk_;xof]udf ;~rflnt hLjgofkg ;xof]u sfo{qmdcGtu{t kf]v/f –@$ sf:sLsf]6df kbdfu{sf] :t/pGglt sfdsf] cg'udg ub}{ af]8{sf lgb]{zs dl0f nfld5fg] . tl:a/M hd'gfjiff{ zdf{÷/f;;

    कास्की । कोभिड–१९ ले पर्यटन क्षेत्र ठप्प हुँदा रोजगारी गुमाएका पर्यटक मजदूर पदमार्गको स्तरोन्नति काम पाउँदा राहत अनुभव गरेका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमको पहिलो चरणको नमूना परियोजना अन्तर्गत पोखराको–२४ कास्कीकोटमा पदमार्ग (हाइकिङ ट्रेल) स्तरोन्नति भइरहेको छ ।

    उक्त कार्यमा व्यस्त कास्कीकोटका ३० वर्षीय दुर्गाबहादुर नेपालीले बेरोजगार भएर बसिरहेको समयमा पाएको रोजगारीले धेरै राहत भएको बताए । पर्यटन क्षेत्रमा १२ देखि पथप्रदर्शन काम गर्दै आएका उनले लामो समय घरमा बस्दासमेत दिक्क मानेको अनुभव सुनाए । “यस क्षेत्रमा लागेको १२ वर्ष भयो । जीविकोपार्जनको आधार नै त्यही थियो । कोभिड– १९ को कारण पर्यटक नआउँदा रोजीरोटीमा समस्या पर्नुका साथै घर बस्दा बस्दा दिक्क लागेको थियो ।” उनले भने । उनले दैनिक एक हजार ज्याला पाइने र काम पनि त्यति गाह्रो नभएको बताए ।

    सन् १९९८ देखि पर्यटन क्षेत्रमा भरिया हुँदै पथप्रदर्शनको काम गर्दै आएका ४२ वर्षीय चन्द्रकान्त सुवेदी छोटो समयको वैकल्पिक कामले अहिलेको अवस्थामा निकै राहत भएको जानकारी दिए । “ पदप्रर्दशक हुँदा एक मौसममा दुई÷तीन लाख कमाइ हुन्थ्यो, त्यसैले घरखर्च चलाउन सहज भएको थियो । अहिले काम नभएपछिका दिन निकै कष्टकर छ । हातमा पैसा देख्नसमेत मुस्किल भएको अवस्थामा यो कामले धेरै राहत अनुभूति भएको छ ।” उनले पर्यटन चलायमान भएपछि पर्यटक आउने विश्वास व्यक्त गरे ।

    अर्का पर्यटक मजदूर कास्कीकोटका ३६ वर्षीय एकराज सुवेदीले अहिलेको अवस्थाले गाँसबास नै अन्तिम अवस्थमा पुर्याएको अनुभव सुनाए । “कोभिड–१९ ले सिर्जित अवस्थाले जीविकोपार्जनको आधारनै टुटेको छ । अहिलेको समयमा पदमार्ग सरसफाइ, मर्मतसम्भारको काममा व्यस्त हुन पाउँदा केही भए पनि राहतको महसुस भएको छ । ” उनले पदमार्गमा बिहान १० देखि ५ बजेसम्म सामान्य बाटो स्तोरन्नतिको कार्यमा लागेका बताए । उनका अनुसार पदमार्गमा बाटो मर्मत चौतारो मर्मत, झाडी फाल्ने कार्य भइरहेको छ । पर्यटन चलायमान नभएरसम्म पर्यटक मजदूरलाई यस्तै वैकल्पिक काम दिएर रोजगारमा लगाउन पनि उनको आग्रह छ ।

    नेपाल पर्यटन बोर्डका निर्देशक एवं अनुसन्धान योजना तथा अनुगमन महाशाखा प्रमुख मणि लामिछाने कोभिड १९ ले धेरैको रोजीरोटी गुमेको अवस्थामा तत्कालको अवस्थालाई ध्यान दिएर जीवनयापन कार्यक्रममार्फत रोजगार प्रदान गरेको बताए । “महामारीले पर्यटनमा छिटो प्रभाव पार्छ र पहिलेकै अवस्थामा हुन पनि समय लाग्दछ, यस्तो अवस्थामा अग्रमोर्चामा बसेर सेवा दिइरहेका मजदूरको अवस्थालाई ध्यान दिएर छोटो समयका लागि रोजगार प्रदान गरिएको हो ।”

    उनले पहिलो चरणमा युएनडिपीको आर्थिक सहयोगमा गण्डकी प्रदेश कास्कीकोट, मादी गाँउपालिकाको टोनी हेगन पदमार्ग र अन्नपूर्णको गाउँपालिको अन्नपूर्ण बेसक्याम्पका गरी १७० जना र प्रदेश १ को एभेरष्ट क्याम्पमा ८० जना जनकपुर २० जना गरेर २५० जनालाई मजदूरलाई ४५ दिनको अल्पकालीन रोजगार प्रदान गरेको जानकारी दिए ।

    उनका अनुसार मेगा परियोजनाको रुपमा साढे दुई वर्षको दीर्घकालीन पर्यटन जीविकोपार्जन परियोजना अन्तर्गत नेपालभरी करिब एक हजार ६०० जनालाई रोजगार दिने गरी गृहकार्य भइरहेको छ । कास्कीकोट पर्यटन विकास समितिका अध्यक्ष उदय सुवेदीले आर्थिक अवस्था कमजोर भएका पर्यटन मजदूरहरुले हाइकिङ ट्रायलमा काम गरिरहेको जानकारी दिए । उनका अनुसार अन्नपूर्ण गाउँपालिका– १ नागडाँडाबाट शुरु भएको अपाङ्गमैत्री करिब तीन किलोमिटर देउरालीसम्म रहेको छ भने त्यस यताको पदमार्ग पोखरा २४ र १८ सम्म ७ किलोमिटर रहेको छ । अहिले तीनवटै वडामा काम भइरहेको छ ।

    उक्त पदमार्ग स्तरोन्ततिको लागि दैनिक १० मजदूर ४५ दिनसम्म खटिनेछन् । उक्त योजनाको लागि पाँच लाख ७१ हजार रकम छुट्टा्याइएको छ । पर्यटनमा आश्रित कमजोर आर्थिक अवस्था १० मजदूरलाई पहिलो चरणमा काम दिइएको र दोस्रो चरणमा फेरि महिलाको समूहलाई प्राथमिकता दिइने उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    वाग्मती प्रदेशका १३ जिल्लाका लागि लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, विज्ञापन सहित

    हुम्लामा माघ १५ देखि पठनपाठन हुने

    बाढीपहिरोको उच्च जोखिममा तनहुँ

    गण्डकीमा ७३ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

    झापा कारागारमा ६० विदेशी कैदीबन्दी

    पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

    नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

    विप्लव नेतृत्वको नेकपाका नेता अनिल विरही रिहा

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

    वाग्मती प्रदेशका १३ जिल्लाका लागि लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, विज्ञापन सहित

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

    पुँजीगत खर्च साढे १९ प्रतिशतले घट्यो

    सेतोखबर बिशेष

    बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि लीलामणि पौडेलले सार्वजनिक गरे तथ्यपत्र

    काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले पत्रपत्रिका र सामाजिक संजालमा...  विस्तृतमा

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑