सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । गायक शिव परियारको स्वरमा रहेको ‘तिमिले पो सक्यौ त’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यसअघि आँशुको अर्थ के थाहा र मेरो भागको खुशी तिमिलाई मिलोस् को सफलतापछि आँशुको अर्थ-३ को रुपमा गितलाइ सार्वजनिक गरिएको हो ।
संचारकर्मी रवी अधिकारीको शब्द रहेको गितमा संगीत स्वयंम् गायक परियारको छ । शिव आफैले भिडियोको निर्माण गरेका हुन् ।
गितमा आकाश अधिकारी र स्वस्तीमा खड्का फिर्चड छन् ।
भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा