सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तनहुँको खैरेनीटार नजिकै नेपाली सेनाकाे श्री नम्बर ३ बाहिनी अड्डामा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बाहिनीपति सहायकरथी सागरबहादुर थापा । शालिक रु दुई लाख १४ हजार ९७१ को लागतमा निर्माण गरिएको हो ।
तनहुँको खैरेनीटार नजिकै श्री नम्बर ३ बाहिनी अड्डामा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बाहिनीपति सहायकरथी सागरबहादुर थापा । शालिक रु दुई लाख १४ हजार ९७१ को लागतमा निर्माण गरिएको हो ।
तनहुँको खैरेनीटार नजिकै श्री नम्बर ३ बाहिनी अड्डामा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माणमा खटिने कालीगढलाई प्रशंसापत्र प्रदान गर्दै बाहिनीपति सहायकरथी सागरबहादुर थापा ।
तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनी अड्डामा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा पुष्प अर्पण गरिँदै ।
तस्बिरहरू : कृष्ण न्यौपाने/रासस
काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले पत्रपत्रिका र सामाजिक संजालमा... विस्तृतमा