सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– एनएमबि बैंकलाई बेलायतको द फाइनान्सियल टाइम्सले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘द बैंकर्स बैंक अफ द इयर २०२०’ बाट सम्मानित गरेको छ ।
सो सम्मान बैंकले विगत चार वर्षमा तेस्रोपटक प्राप्त गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न सहर तथा ग्रामीण भेगमा शाखा सञ्चालन गरी १२ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा