सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बलिउड अभिनेता तथा भारतीय जनता पार्टी (बीजेपी) का सांसद सन्नी देओललाई कोरोना संक्रमण पुष्टि भएको छ।
सन्नी ट्वीट मार्फत मंगलबार आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । केही दिनदेखी ज्वरो र रुघाखोकी लागेपछि पिसिआर टेस्ट गराएका सनिको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
सन्नी पछिल्लो एक महिनादेखी हिमाचल प्रदेशको मनालीको दशाल गाउँमा रहेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा