सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।
सन्दीपले आफुलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत दिएका थिए । अस्पताल भर्ना भएपनि उनको अवस्था सामान्य रहेको बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा