सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछानेलाई पनि कोरोना संक्रमण भएको छ ।
बुधबारदेखी जिउ दुखेपछि नियमितको कोरोना टेष्टमा शुक्रवार उनलाई कोरोना पुष्टि भएको हो । उनले सामाजिक सञ्जाल मार्फत आफनो स्वास्थ्य सुधार उन्मोख रहेको बताए । उनी हाल होम आइसोलेशनमा बसेका छन् ।
https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/3611743058871181
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा