सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी । बैतडीमा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ८ मा बुड्डामा झुलाघाट बाट गोठलापानी तर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जिप र्दुघटनामा परेको हो ।
आज दिउसो १ बजेर ४० मिनेटको समयमा र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । जीप चालक फरार रहेको प्रहरीले बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा