सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। एसएसपी अशोक सिंहले महानगरीय प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका छन् ।
प्रमुखमा आज परिसर हाजिर भएका छन्।
गृह मन्त्रालयको मंसिर ५ गतेको निर्णय अनुसार एसएसपी सिंहको काठमाडौं परिसरमा सरुवा भएका सिंहले आज परिसर हाजिर भएका हुन् ।
एसएसपी सिहलाई एसपी सोमेन्द्र सिह राठौर लगायतले स्वागत गरेका थिए।
गृह मन्त्रालयले अवधि नै नपुगी काठमाडौं परिसर प्रमुख रहेका एसएसपी श्याम ज्ञवालीलाई हेडक्वार्टर तानेर उनको ठाउँमा एसएसपी सिंहलाई सरुवा गरेको थियो । गहृले सिंह लगायत ३३ जना एसएसपीको सरुवा गरेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा