सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि आज चितवनमा भएको दुर्व्यवहारको भर्त्सना गरेका छन् ।
नेपालले पाण्डेमाथि सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार गर्नेहरूमाथि कारबाही गर्नसमेत माग गरेका छन् ।
गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा नेता पाण्डेविरुद्ध नेकपाकै केही नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै अभद्र व्यवहार गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा