सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी पारस खड्काले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमण गरेका छन्। आज पारस खड्का र क्रिकेट एसोसियसन नेपाल ९क्यान०का सदस्य छुम्बी लामाले उक्त मैदानको भ्रमण गरेका हुन्। खड्काले सिताराम कट्टेलसँग फोटो खिचाउँदै ‘टर्निङ ड्रिम्स ईन्टु रियालिटी’ भनेर लेखेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा