सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलीउडका प्रख्यात स्टार किड तैमुर अली खानको तस्विर र भिडियो सोशल मिडियामा भाइरल हुनु सामान्य हो । तर यो पटक उनको यस्तो तस्विर सार्वजनिक भएको छ जसले सबैलाई अचम्मित पार्नेछ । ताजा भाइरल भएको यी तस्विरमा तैमुर आफना बुबा सैफ अली खानसँग खेतमा काम गरीरहेको देखिएका छन् ।
तस्विरमा तैमुर अली खान खेतमा काम गरीरहेका छन् । तस्विरमा आफनो पितासँग खेतमा खुशीका साथ काम गरीरहेको देखिन्छन् । तस्विरलाई हेर्दे मानिसहरुले कमेन्ट बक्समा खुलेर सैफ अली खान र करीनाको स्याहार सम्भारको तारिफ गरिरहेका छन् । केही घण्टामै तस्विरले हजारौँ लाइक र कमेन्ट पाइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा