सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दमौली । तनहुँको सदरमुकाम दमौली नजीकै रहेको मानहुँकोट अहिले पर्यटकको आकर्षण बन्दै गएको छ ।
दमौलीबाट करीब आठ किलोमिटर दूरीमा रहेको यस ठाउँ पुग्न केही वर्ष अघिसम्म पैदल बाहेक अरु विकल्प थिएन । पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न दुई घण्टा भन्दा बढी समय लाग्थ्यो ।
अहिले मानहुँकोट पुग्ने पर्यटकलाई पैदल हिँड्नुपर्दैन । आज शनिवार मनाउने जाने पर्यटकहरुको भिड लागेको छ । मानहुँकोट जानको लागी विहान ३ बजेदेखी बाटोमा बाइक तथा गाडीहरुको हर्न तथा मानिसहरुको आवाजले सुत्न नपाएको स्थानीयहरुले गुनासो गरेका छन् । सवारीसाधनहरुको ३ कि.मि सम्म लाइन लागेको थियो ।
फोटोहरु: सामाजिक सञ्जाल
फोटोहरु: सामाजिक सञ्जाल
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा