सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाल प्रहरीको विभिन्न कार्यालय सहयोगी पदको लागी भर्ना आहवान गरेको छ । नेपाल प्रहरीमा रिक्त माली–बगैचा, भान्छे, हजाम, सिलाई–बुनाई, कुचिकार र खेलाडीको लागी खुला र समावेशी गरी २६० जनाको लागी दरखास्त माग गरेको हो ।
दरखास्त साधारण लेखपढ गर्न जान्नेले मंसिर २ गतेदेखी पुस ६ गतेभित्र कार्यालय समयमा बुझाउन सकिने भर्ना छनौट महाशाखाले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा