सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । ३ दिने भ्रमणको लागी बुधबार (हिजो) नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले सैनिक मञ्चको वीर स्मारिकामा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सेनाध्यक्ष नरवणेलाई आजै विहान सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको हो। त्यसपछि सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गरे। आज नै प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थल सेनाध्यक्ष नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन्।
फोटो: नेपाली सेना/रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा