सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३१६७जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार देशभर १५ हजार ४ सय २९ जनाको पीसीआर परिक्षण गर्दा ३१६७जनामा कोरोना देखिएको हो ।
अहिलेको अवस्थामा देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ ।
काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना गरी पछिल्लो २४ घन्टामा उपत्यकामा १७४६ जना संक्रमित थपिएको गौतमले बताए ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १८०० जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा