सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाल प्रहरीले ठुलो संख्यामा भर्ना आहवान गरेको छ । शुक्रवार प्रहरी प्रधान कार्यालय भर्ना छनौट महाशाखाले एक सुचना प्रकाशित गरी खुला तथा समाबेशी समुहको लागी ५२२७ जनाको लागी दरखास्त आहवान गरेको हो ।
दरखास्त फारम कार्तिक १६ गतेदेखी मंसिर २३ गतेभित्र सातैवटा प्रदेश प्रहरी तालिम केन्द्र लगायत महानगरीय प्रहरी परिसर काठमाण्डौँ, भक्तपुर र ललितपुरमा बुझाउन सकिनेछ ।
दरखास्त फारम कक्षा ८ उतिर्ण भई १८ बर्ष पुरा भई २३ बर्ष नकाटेकाले दिन सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा