सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । व्हाइट हाउसका फिजिसियनले उनको कोरोना रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेका छन् ।
कोरोना संक्रमण मुक्त हुना साथ ट्रम्प चुनावी अभियानमा लागेका छन् । ट्रम्पले फ्लोरिडाबाट सोमबार आफ्नो चुनावी र्याली सुरुवात गरेका छन् ।
फिजिसियन सिन कनलेले ट्रम्पको कोरोना टेस्ट नेगेटिभ भएको जानकारी दिदैं भनेका छन्, ‘राष्ट्रपति ट्रम्प अब पुरै स्वास्थ र उनलाई कुनै प्रकारको संक्रमणको खतरा छैन ।’
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा