सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राजदूत नियुक्ती सम्बन्धमा मन्त्री बारे मिडियामा आएका कुनै समाचार सत्यता नभएको संघीय मामिला तथा सामान्य मन्त्रालय प्राशासन मन्त्री हृदयेश त्रिपाठी को निजी सचिवालयले जनाएको छ ।
मन्त्री त्रिपाठीको निजि सचिवालयका सचिव निरज पैडेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राजदूत नियुक्ती समावेशीतामा मन्त्रीको नाम जोडिएको समाचारमा सत्यता नभएको स्पष्ट पारेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा