सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ७५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ६०९ जनासहित उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका हुन ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जना रहेका छन । पछिल्लो २४ घण्टामा देशभर १४९७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा