• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राँगोले हान्दा वृद्धको मृत्यु

      बिक्री गर्न नपाउँदा दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा

      भारतीय मजदुर ल्याउन नसक्दा देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

      चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

      मनाङको थोचेमा आगलागीः मानव बस्ती जोगाउनै हम्मेहम्मे

      श्रीमतीलाई बञ्चरो प्रहार गर्ने एक जना पक्राउ

      आजदेखि स्वस्थानी व्रत एवं माघस्नान शुरु

      आज माघ १५ गते बिहीबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      रंगशाला बनाउन धुर्मुस–सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो ४ करोड

      सेनाको सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित

      होटलका श्रमिकले काम नहुँदा मासिक २५ सयदेखि ५ हजारसम्म पाउने सहमति

      २४ घण्टामा थप २८३ जनामा कोरोना पुष्टि, २४६ निको, ३ जनाको मुत्यु

      बिना मगरको कार्यकालमा मेलम्चीको प्रगति सबैभन्दा धेरै

      सिरहा नगरपालिकाद्वारा तीन दिन विद्यालय बन्दको घोषणा

      ज्योति विकास बैंकले १०% लाभांस दिने

    होमपेज /  अटो

    नेपालमा किया सोनेटको मुल्य सुरुवाती मूल्य ३५ लाख ९० हजार

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    ६ आश्विन २०७७, मंगलवार १४:०८
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाण्डौँ । नेपालका लागि कियाको एकल अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपिभीपछिको तेस्रो गाडी हो ।

    सब–४ मिटर एसयुभी स्पेसका साथ आएको सोनेट मारुतीको ब्रेज्जा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु तथा महिन्द्राको एक्सयुभी३०० को कडा प्रतिस्पर्धीको रुपमा उभिएको छ ।

    कियाले शुक्रबार नेपाली बजारमा बहुप्रतीक्षित सोनेट सार्वजनिक गरेको थियो । यसको बेस एचटिई भेरियन्टको सुरुवाती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने उपलब्ध सुविधाका आधारमा जिटिएक्सप्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

    सोनेट दुईवटा ट्रिम कन्सेप्टमा टेक लाइन ट्रिम र जिटी लाइनमा उपलब्ध छ, जुन यसअघि सेल्टोसमा देखिएको थियो । सोनेट सातवटासम्म कलर अप्सनमा उपलब्ध हुनेछन् जसमा तीनवटा डुअल–टोन कलर थिममा हुनेछ ।

    सोनेटमा एचटी लाइन (टेक लाइन) भेरियन्टमा एचटिई, एचटिके, एचटिकेप्लस, एचटिएक्स, एचटिएक्सप्लस समावेश छन् । उपलब्ध रंगको संख्या अर्डर बढेसँगै थप हुने कम्पनीले जनाएको छ । एचटिई, एचटिके भेरियन्ट क्लियर ह्वाइट, स्टिल सिल्भर, ग्रेभिटी ग्रे र इन्टेन्स रेडमा उपलब्ध छन् भने एचटिकेप्लस र एचटिएक्स भेरियन्ट अरोरा ब्ल्याक, बेस गोल्ड र इन्टेलिजेन्स ब्लु अप्सनमा उपलब्ध छ ।

    यी माथिल्लो श्रेणीका भेरियन्ट ग्लेसियर ह्वाइट पर्ल÷अरोरा ब्ल्याक पर्ल, बेस गोल्ड/अरोरा ब्ल्याक पर्ल र इन्टेन्स रेड/अरोरा ब्ल्याक पर्ल रंगमा छन् ।

    सेल्टोसमा देखिए जस्तै सोनेटको टप–स्पेस जिटिएक्सप्लस (जिटी लाइन) ट्रिममा थुप्रै विशेष खाले कस्मेटिक्स विशेषता छन् जसले यो गाडीलाई दुई मोडलमध्ये बढी आक्रामक देखाउँछ । यसको ग्रिल, ढोका, बम्पर र ब्रेक कालिपर्समा विभिन्न रेड एक्सेन्ट्सहरु छन् । भित्री भागको हकमा विशेष किसिमका जिटी लाइनका सिटहरु हुनेछन् जसमा स्पोर्टी अपिल दिन कालोमा कन्ट्रास्ट स्टिचिङ दिइएको छ ।

    सोनेटले यो सेग्मेन्टकै सबैभन्दा बढी फिचर भएको क्याबिन दिनेछ । यसमा १०.२५ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन, युभिओ कनेक्टिभिटी अप्सन, सब–उफरसहितको ७ वटा स्पिकर, एलइडी साउन्ड मुड ल्याम्प, कुलिङ फंसन्ससहितको वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायर लगायत विशेषता छन् ।

    प्रमुख सेफ्टी फिचर्समा ६ वटा एयरब्याग, इबिडी सहितको एबिएस, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र ब्रेक असिस्ट लगायत फिचरहरु छन् ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    भारतीय मजदुर ल्याउन नसक्दा देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

    ज्योति विकास बैंकले १०% लाभांस दिने

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न

    विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ: अर्थमन्त्री पौडेल

    सुनको मूल्य ओरालो लाग्यो

    एनआइसी एसिया बैंकको डेबिट कार्ड लिन अनलाइनबाटै आवेदन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राँगोले हान्दा वृद्धको मृत्यु

    बिक्री गर्न नपाउँदा दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा

    भारतीय मजदुर ल्याउन नसक्दा देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

    चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

    मनाङको थोचेमा आगलागीः मानव बस्ती जोगाउनै हम्मेहम्मे

    राँगोले हान्दा वृद्धको मृत्यु

    बिक्री गर्न नपाउँदा दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा

    आजदेखि स्वस्थानी व्रत एवं माघस्नान शुरु

    रंगशाला बनाउन धुर्मुस–सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो ४ करोड

    २४ घण्टामा थप २८३ जनामा कोरोना पुष्टि, २४६ निको, ३ जनाको मुत्यु

    राँगोले हान्दा वृद्धको मृत्यु

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    भारतीय मजदुर ल्याउन नसक्दा देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

    ज्योति विकास बैंकले १०% लाभांस दिने

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न

    विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ: अर्थमन्त्री पौडेल

    सुनको मूल्य ओरालो लाग्यो

    सेतोखबर बिशेष

    नागरिक आन्दोलनमा बर्बरतापूर्वक दमनको बिरोध गर्दै तेश्रो जनआन्दोलनको घोषणा

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रेका नागरिकहरुमाथि सरकारले बर्बरतापूर्वक दमन गरेपछि नागरिक समाजका अगुवाहरुले तेश्रो जनआन्दोलनको घोषणा गरेका छन्...  विस्तृतमा

    बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि लीलामणि पौडेलले सार्वजनिक गरे तथ्यपत्र

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑