सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। अबैध रक्तचन्दनसहित चार जनालाई पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाले बौद्धमा रहेको डमरु कारखानाबाट रक्तचन्दनसहित चार जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटका सुनिल तामाङ, ओमबहादुर तामाङ, कैलाश तामाङ र लाक्पा तामाङ छन् । बरामद १६ किलो ४ ग्राम सय ग्राम र ५ किलो ९ सय ग्रामको रक्तचन्दन भने जिल्ला वन कार्यालय, काठमाडौंमा बुझाइएको छ ।
बरामद रक्तचन्दनको मूल्य १ लाख ८६ हजार १५० रुपैयाँ पर्ने महाशाखाले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा