सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं उपत्यकाका तीन जिल्लामा शनिबार सात सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौं जिल्लाका पाँच सय ७० जना, ललितपुर जिल्लाका ५८ जना र भक्तपुर जिल्लाका ८३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर शनिबार १२ सय चारजनामा संक्रमण पुष्टि भएको छ ।
आज देशभर थप १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ४०१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा